गाली गरौंआफ्नै मुखको बेइज्जत थप्पड हानौं आफ्नै हाथको बेइज्जत लात्तीले भकुरौं आफ्नै खुट्टाको अबमुल्यन यस्तै भनेर सहिरहयौं धेरै बर्ष पाइला पाइलामा थाप्दै गए करका थरी थरी एम्बुसहरु हानी रहे ताकी ताकी छातिमा अत्याचारका गोलिहरुले देखाइरहे निर्लज्ज भएर भ्रष्टाचार…
Continue Readingचङ्गा रहेछ्न जनतालट्टाइँ रहेछ सत्ता सरकार लट्टाइँ आफ्नो हाथमा लिन तंछाड मछाड,रस्साकस्सी गर्छन हाम्रा यी नेता भनांउदाहरु सपना बांड्दै चङ्गाहरु उंडाएर कहिले सिङ्गापुर र स्विजरल्यान्ड पुर्याउंछन कहिले उंडाउदै आकाश पुर्याउंछन कहिले फुंइ हान्दै माटो मैं झार्छ…
Continue Readingझुल्के घाम सङ्गैकिरणका न्यानोहरुले
मेरा पाइलाहरु तयार हुन्छन र,बिहानी सङ्गै अघि बड्छन बढ्दै जान्छन पाइलाहरु बढ्दै जान्छन ढुक्ढुकिहरु चराचुरुङ्गिको बिहानी गायनले कर्ण सङ्गै आनन्दित हुन्छ मन पाइलाहरुको गतिशिल निरन्तरता सङ्गै क्रमशः सिथिल हुन खोज्छन् पाइला न…
बिहान चिया-कफि पिउने साथहरु छैनन सांझ, सुर-सुरा थमाउने हाथहरु छैनन
हो,आज सम्म मेरो कुनै समूह छैन समुह-जहाँ म सृजनाहरु सुनाउंछु अनि,वाह!वाह!र तालिहरु पांउछु त्यसै गरि अरुको पनि पैंचो गांउछु जान्न म सभा,गोष्ठि र समारोहहरुमा न म कहिं अतिथी न सम्मानित न पत्र पत…
पोल्टा भरीरेस्टुरेन्ट र लजहरु थापेर
छाती भरी
टायरका डोबहरु खोपेर
दिन रात
बिच बाटोमा यात्रीहरु कुरेर
कहिले पूर्ब पश्चिम
आँखा झिम्काउँदै
कहिले उत्तर दक्षिण
माया निम्ताउँदै
कुखुराका भालेले
बिहान ब्युँझाउँदैन यहाँ
बस ट्रकका हर्न बास्छ्न्
कानमा माछाको रिङ्ग लगाई
औं…
प्रदुषणको किरिम पाउडरलेकालो निलो भएको छ मुहार
भू-माफियाको चोटहरुले छिया छिया कुरुप बनेको छ तन यातायातका ध्वनी प्रदुषणले श्रवण शक्ति गुम्ने अबस्था बन्चरे डांडा ठुस्किंदा बेला बेला दुर्गन्धले पिनास भएर नाकको बिचल्लि श्रद्धाले पुजेका देवि देवताहरुलाई बिदेश भ्…
Copyright © 2023 - Surendra Rana - All Right Reserved | Site by AOneHost - Unlimited Web Hosting Company | Mobile : 9801343601
Social Plugin